गठबन्धनसहित तीन दलको बैठक उपलब्धिहिन

काठमाडौं । आन्दोलनरत संघीय गठन्धनका नेता र प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको बैठक निष्कर्षविहिन भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका बताइएको छ । गठबन्धन तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधनलगायत आफुहरुले उठाएका माग पुरा नभएसम्म चुनावमा सहभागि नहुने जवाफ दिए । बैठकबाट बाहिरिँदै … Continue reading गठबन्धनसहित तीन दलको बैठक उपलब्धिहिन